आ.व. २०७६/०७७ को प्रथम चौमासिक प्रगति समिक्षा गोष्ठि
कृषि विकास निर्देशनालय तथा पशुपन्छि एवं मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेश पोखराको संयूक्त आयोजनामा मिति २०७६ पुस ९ र १० गते प्रथम चौमासिक प्रगति समिक्षा गोष्ठि सम्पन्न ।
कृषि विकास निर्देशनालय, पोखराको कार्यालय आर्थिक मामिला तथा योजना मन्त्रालयका माननीय मन्त्री किरण गुरुङज्यूबाट मिति २०७५ आश्विन १० गते बुधबारका दिन उद्घाटन सुसम्पन्न भयो ।
यही मिति २०७७/०८/१४ गते आईतबार विहान ८ बजे कृषि विकास निर्देशनालयको तालिम हलमा आ.ब. २०७७/०७८ को पहिलो चौमासिक प्रगति समिक्षा गोष्ठीको आयोजना गरिएको छ ...