गण्डकी प्रदेश सरकार

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय

कृषि विकास निर्देशनालय

पोखरा नेपाल

कार्यक्रम संचालनको लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना [प्रकाशन मिति: २०८१/०४/३१]
Image

कार्यक्रम संचालनको लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना । कार्यक्रम संचालनको लागी यी कार्यविधि तथा मापदण्डहरु यो वेभसाइटको कानुनी दस्तावेज खण्डबाट र प्रस्ताव तथा अन्य कागजातको ढाँचाको लागि प्रकाशन खण्डबाट प्राप्त गर्ने सकिने समेत जानकारीको लागि अनुरोध गर्दछौं । कार्यक्रम संचालन गर्न आवश्यक कार्यविधि र मापदण्डहरु १. एकिकृत कार्यविधि २०७७ (तेश्रो संसोधन ७९_०८_२८) २. २-कोल्ड-स्टोर-कोल्ड-रुम-निर्माण-कार्यक्रम-सञ्चालन-मापदण्ड-२०७७ ३. ४६ कृषि उपजको प्रशोधन एवं उद्योग स्थापना सम्बन्धी कार्यक्रम सञ्‍चालन मापदण्ड, २०७७