गण्डकी प्रदेश सरकार

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय

कृषि विकास निर्देशनालय

पोखरा नेपाल

NAFHA, PIU Gandaki को फलफूल बगैंचा स्थापना कार्यक्रममा आवद्व हुन आवेदन आह्वान सम्बन्धी सूचना । [प्रकाशन मिति २०८१/०४/३१ गते ]
Image Image

आयोजनाको संचालनको लागि Scheme 2 कार्यविधिप्रस्तावको ढाँचा वेभसाइटबाट डाउनलोड गरि प्राप्त गर्नुहोला ।