गण्डकी प्रदेश सरकार
कृषि तथा भूमि व्यवस्था मन्त्रालय
कृषि विकास निर्देशनालय
पोखरा, नेपाल
बासुदेव रेग्मी
९८५६०११४६५
regmibasu@gmail.com
बिनोद शर्मा
9856088253
सम्भाव्यता तथा भौगोलिक विषेशताका आधारमा कृषि उत्पादन‚उत्पादकत्व वृद्धि गर्ने । निर्वाहमुखी कृषि प्रणालीलाई नाफामुलक‚ दिगो एवं व्यवसायिक प्रणालीमा रुपान्तरण गर्ने। कृषिमा आधारित उद्योग विकास गरी रोजगारी एवं आयस्तर वृद्धि गर्ने। कृषि क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने । Adaptive research संचालन गरी प्रविधि विस्तार‚ verification गर्ने। कृषि उपजहरुको बजार व्यवस्था एवं कृषिजन्य लघुउद्यमहरुलाई बढावा दिई गैर फार्म रोजगारी वृद्धि गर्ने। कृषि विकास र वातावरण संरक्षणबीच सन्तुलन कायम राख्ने। थप हेर्नुहोस
2080-05-08 | कृषि विकास निर्देशनालय
2080-05-08 | कृषि विकास निर्देशनालय
2080-05-08 | कृषि विकास निर्देशनालय